तेजिलो

Romanized: tejilo

तेजिलो (tejilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तेजिलो(१)

(विशेषण [फारसी तेज+इलो])
१..
छिटो; फुर्तिलो, छरितो ।
२..
बलियो।
३..
तीक्ष्ण बुद्धि भएको।

तेजिलो(२)

(विशेषण [संस्कृत तेज+इलो])
1.
तेजयुक्त; चहकिलो; उज्यालो प्रकाश भएको।

सम्बन्धित शब्दहरू