तेलहन

Romanized: telahan, telahana

तेलयुक्त वनस्पति (जस्तै-तिल, तोरी, बदाम, चिउली इ.); तैलधान्य; तैलान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तेलयुक्त वनस्पति (जस्तै-तिल, तोरी, बदाम, चिउली इ.); तैलधान्य; तैलान्न।

सम्बन्धित शब्दहरू