दलहन

Romanized: dalahan, dalahana

दालजातका अन्नहरूको समूह (मास, मसुरी, चना, रहर, केराउ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दल+धान्य]

1
दालजातका अन्नहरूको समूह (मास, मसुरी, चना, रहर, केराउ आदि)।

सम्बन्धित शब्दहरू