तैमिर

Romanized: taimir, taimira

रातमा हुने आँखासम्बन्धी एक रोग; रतौंधो; रतन्धो। वि. २ तिमिरसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रातमा हुने आँखासम्बन्धी एक रोग; रतौंधो; रतन्धो। वि. २ तिमिरसम्बन्धी।

सम्बन्धित शब्दहरू