तोडिम
Romanized: todim, todima
कथ्य. तोडेम, तोड्याम। प्रेम, मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो; मनोमालिन्य; वैरभाव; तोयोमोयो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तोडन]
1
कथ्य. तोडेम, तोड्याम। प्रेम, मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो; मनोमालिन्य; वैरभाव; तोयोमोयो; विद्वेष; द्रोह; शत्रुता।