तोमर
Romanized: tomar, tomara
भालाजस्तो एक प्राचीन अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भालाजस्तो एक प्राचीन अस्त्र।
२.
बाह्र मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द ।
३.
पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा।