त्यान्द्रातुन्द्री
Romanized: tyaandraatundri, tyaandratundri, tyandraatundri, tyaandraatundree
मसिना र थोरै मात्र त्यान्द्राहरू; त्यान्द्राको एकत्रित अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [त्यान्द्रो+त्यान्द्रो]
१.
मसिना र थोरै मात्र त्यान्द्राहरू; त्यान्द्राको एकत्रित अवस्था।
२.
त्यान्द्राहरूको सिलोबालो वा बटुलबाटुल।