त्वरित गति

Romanized: twarita gati, tbarita gati, tvarita gati, tvaritagati

छिटो हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छिटो हिँडाइ।
२.
हरेक पाउमा नगण, जगण, नगण र गुरु हुने दश अक्षरको छन्द।

सम्बन्धित शब्दहरू