कुटिल गति
Romanized: kutila gati, kutilagati
सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सर्प।
२.
टेढो हिँडाइ; बाङ्गो हिँडाइ।