थनिलो

Romanized: thanilo

दुधालु जातका भरखर ब्याएका गाईभैँसीका कल्चौँडामा हुने रोग; थन पाक्ने, सुन्निने रोग; थुनिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुधालु जातका भरखर ब्याएका गाईभैँसीका कल्चौँडामा हुने रोग; थन पाक्ने, सुन्निने रोग; थुनिलो।

सम्बन्धित शब्दहरू