थला पर्नु
Romanized: thalaa parnu, thala parnu, thalaparnu, thalaaparnu
निकै बिरामी पर्नु; थलिनु; ओछ्यान पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
निकै बिरामी पर्नु; थलिनु; ओछ्यान पर्नु।
२.
रोगका कारण वा कसैको कुटपिट आदिबाट रोगाउनु।