चैतोला पर्व
Romanized: chaitolaa parva, chaitola parva, chaitolaa parv, chaitolaa parwa
प्राचीन अछाम राज्यको सुरक्षा तथा विजयको स्मरण गर्दै परम्परागत रूपमा देवीदेवताको रथारोहणका साथ चैत महिनामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन अछाम राज्यको सुरक्षा तथा विजयको स्मरण गर्दै परम्परागत रूपमा देवीदेवताको रथारोहणका साथ चैत महिनामा मनाइने पर्व।