फेला पर्नु
Romanized: phelaa parnu, felaa parnu, fela parnu, phela parnu
पक्राउ पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
पक्राउ पर्नु।
२.
पत्ता लाग्नु; भेटिनु; हात पर्नु।