थाउलो
Romanized: thaaulo, thaulo
सानो ठाउँ; जमिनको सानो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सानो ठाउँ; जमिनको सानो टुक्रो।
२.
खनजोत गर्दा वा लिपपोत गर्दा खाली रहेको अर्थात् नजोतिएको वा लिपपोत नगरिएको भागको जमिन; राँटो।