थानिनु
Romanized: thaaninu, thaninu
थाङ्नोजस्तो हुनु, थाङने हुनु; थोत्रिनु; थनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
थाङ्नोजस्तो हुनु, थाङने हुनु; थोत्रिनु; थनिनु।
२.
अलमलिनु; ढिलाउनु।
३.
ज्वरो बिग्रनु।
४.
घाउ कचमचिनु।