थामी

Romanized: thaami, thaamee, thamee, thamii

जनकपुर र सगरमाथा अञ्चलका पहाडी खण्डमा रहने एक अल्पसङ्ख्यक जाति र त्यस जातिको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जनकपुर र सगरमाथा अञ्चलका पहाडी खण्डमा रहने एक अल्पसङ्ख्यक जाति र त्यस जातिको भाषा।
२.
सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लाभित्र भोटेकोसीको किनारामा अन्दाजी ३,९०० मिटरको उचाइमा रहेको खुम्बुमा पर्ने एक ठाउँको नाम।

सम्बन्धित शब्दहरू