थिएटर

Romanized: thietar, thietara

नाटक आदि देखाइने ठाउँविशेष; नाचघर; नाट्यशाला; रङ्गभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
नाटक आदि देखाइने ठाउँविशेष; नाचघर; नाट्यशाला; रङ्गभूमि।
२.
थेटर; नाटक; नाच; नाट्य।

सम्बन्धित शब्दहरू