थिर
Romanized: thir, thira
एकै ठाउँ, रूप वा अवस्थामा रहने; नहल्लने; परिवर्तन नहुने; नडगमगाउने; डेग बसेको; टुङ्गो लागेको; नचल्ने; स्थिर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत स्थिर]
१.
एकै ठाउँ, रूप वा अवस्थामा रहने; नहल्लने; परिवर्तन नहुने; नडगमगाउने; डेग बसेको; टुङ्गो लागेको; नचल्ने; स्थिर ।
२.
हल न चल, टस न मस।