थिरी

Romanized: thiree, thirii, thiri

थिरी (thiree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

थिरी(१)

([संस्कृत स्थिर > थिर+ई])
१..
उभिने क्रिया (बालबोलीमा)।
२..
(विशेषण) थिर (आइमाई)।

थिरी(२)

(नाम)
१..
भर्खर उभिन जानेको बालकले उभिने किसिम। वि.बो. २ बालकलाई उभिन लगाउन उच्चारण गरिने उत्साहवर्धक शब्द।

सम्बन्धित शब्दहरू