थिरिनु
Romanized: thirinu
अडिग हुनु; टिक्नु; अड्नु; उभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अडिग हुनु; टिक्नु; अड्नु; उभिनु।
२.
थिहिरिनु।