थिरक
Romanized: thirak, thiraka
नृत्यमा चञ्चलताका साथ गोडा उठाउने, राख्ने, हल्लाउने र अगाडि, पछाडि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नृत्यमा चञ्चलताका साथ गोडा उठाउने, राख्ने, हल्लाउने र अगाडि, पछाडि गर्ने काम।