थुग्नु
Romanized: thugnu
मासु आदिलाई थुड्नीमा राखेर टुक्याउनु; मसिनो पार्नु; चोक्टयाउनुः थुथुड्याउनु; थुड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत टङ्कन = छिनुको खोपाइ]
१.
मासु आदिलाई थुड्नीमा राखेर टुक्याउनु; मसिनो पार्नु; चोक्टयाउनुः थुथुड्याउनु; थुड्नु।
२.
लगातार धम्काउनु, टोकस्नु; गाली गर्नु; थुर्नु।
३.
थिलथिलो पार्नु।