थुपुथुपु
Romanized: thuputhupu
बिस्तारो राख्दै जाँदाको चालले; थुप थुप; थप थप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थुपु]
1
बिस्तारो राख्दै जाँदाको चालले; थुप थुप; थप थप।