थेपे

Romanized: thepe

एक थरी वनस्पतिको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षेपक+ए]

१.
एक थरी वनस्पतिको नाम।
२.
विभिन्न प्रकारका मसला हाली बनाइएको आँपको स्वादिष्ठ दबदबे अचार।

सम्बन्धित शब्दहरू