थै थै
Romanized: thai thai, thaithai
अर्काको इसाराको आधारमा नाच्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
अर्काको इसाराको आधारमा नाच्ने कार्य।
२.
अर्कालाई इसारामा नचाउने कार्य।
३.
ठुलो हर्ष।
४.
बालकहरूलाई खेलाउँदा प्रयोग गरिने शब्द; थैया थैया; थैया।