थोक विक्रेता
Romanized: thoka vikretaa, thoka wikretaa, thoka vikret, thoka wikreta
कुनै सामान एकमुष्ट रूपमा बिक्री गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै सामान एकमुष्ट रूपमा बिक्री गर्ने व्यक्ति।
२.
(विशेषण)
त्यस्तो थोक सामानको व्यापार गर्ने।