थोक व्यापारी

Romanized: thoka vyaapaari, thoka vyaapari, thoka vyapaari, thoka wyaapaari

कुनै माल खुद्रा नबेची पूरापूरै वा स्याँठै बेच्ने व्यापारी; मोठ व्यापारी; मोठ विक्रेता (होलसेलर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै माल खुद्रा नबेची पूरापूरै वा स्याँठै बेच्ने व्यापारी; मोठ व्यापारी; मोठ विक्रेता (होलसेलर)।

सम्बन्धित शब्दहरू