खुद्रा व्यापारी

Romanized: khudraa vyaapaari, khudra vyaapaari, khudraa vyaapari, khudraa vyapaari

फुटकर किसिमका विभिन्न वस्तुका विक्रेता; सानातिना सामानको व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फुटकर किसिमका विभिन्न वस्तुका विक्रेता; सानातिना सामानको व्यापारी।

सम्बन्धित शब्दहरू