दँगाली
Romanized: damgaali, dangaali, dangali, damgaalee
दाङनिवासी; दङ्गाली; दङाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दाङ+आली]
१.
दाङनिवासी; दङ्गाली; दङाली।
२.
दाङसम्बन्धी; दाङको।