दँजाउनु
Romanized: damjaaunu, danjaaunu, danjaunu, damjaunu
दाँज्न लगाउनु; दाँज्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
दाँज्न लगाउनु; दाँज्ने पार्नु।
२.
दाँज्नु।