दइराडो

Romanized: dairaado, dairado

मोही पार्न मदानी हाल्नुभन्दा पहिले दहीलाई चलाउने तीनपाटे काठको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मोही पार्न मदानी हाल्नुभन्दा पहिले दहीलाई चलाउने तीनपाटे काठको साधन।

सम्बन्धित शब्दहरू