राडो
Romanized: raado, rado
आपसमा भएको द्वेष वा विरोध; परस्परको चर्को झगडा; हल्ला; रडाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रडाको]
1
आपसमा भएको द्वेष वा विरोध; परस्परको चर्को झगडा; हल्ला; रडाको।