दक्ष जनशक्ति
Romanized: daksha janashakti, daksa janashakti, daksha janasakti, daksa janasakti
कुनै खास विषय वा क्षेत्रमा दक्षता वा खुबी भएको जनशक्ति; दक्षताप्राप्त जनशक्ति; विशेषज्ञवर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै खास विषय वा क्षेत्रमा दक्षता वा खुबी भएको जनशक्ति; दक्षताप्राप्त जनशक्ति; विशेषज्ञवर्ग।