दङ्गल खानु

Romanized: danggala khaanu, danggala khanu, dangala khaanu, dangala khanu

धेरै हन्डर भोग्नु वा मानिसरूको भिडमा परेर धक फुक्नु। (उदा.- दङ्गल खाएको छोराले जीवन बुझेको हुन्छ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

1
धेरै हन्डर भोग्नु वा मानिसरूको भिडमा परेर धक फुक्नु। (उदा.- दङ्गल खाएको छोराले जीवन बुझेको हुन्छ।)

उदाहरण वाक्य

  • दङ्गल खाएको छोराले जीवन बुझेको हुन्छ।

सम्बन्धित शब्दहरू