दङ्दङ्युन
Romanized: dangdangyuna, dangdangyun, dandangyuna, dangdanyuna
दलहन बाली लामो लठ्ठीले चुट्दा आएको आवाजसरी; ओखलमा रहेको धानलाई जोर जोरले कुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
दलहन बाली लामो लठ्ठीले चुट्दा आएको आवाजसरी; ओखलमा रहेको धानलाई जोर जोरले कुट्ने गरी।
२.
धुलो पिठो हुने गरी।