दधि

Romanized: dadhi

दुधलाई जमाएपछि बन्ने र नौनी, घिउ आदि बनाइने बाक्लो पदार्थ; दही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुधलाई जमाएपछि बन्ने र नौनी, घिउ आदि बनाइने बाक्लो पदार्थ; दही।

सम्बन्धित शब्दहरू