दन्तमूलीय व्यञ्जन

Romanized: dantamuliya vyanyjana, dantamuliya vyanyjan, dantamuliya wyanyjana, dantamuliya wyanyjan

जिभ्राको टुप्पो वा फलकले दाँतका फेदीका छेउछाउको भाग (वर्क्स लाई छोएर उच्चरित हुने व्यञ्जन; नेपालीका च, छ, ज,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिभ्राको टुप्पो वा फलकले दाँतका फेदीका छेउछाउको भाग (वर्क्स लाई छोएर उच्चरित हुने व्यञ्जन; नेपालीका च, छ, ज, झ, ट, ठ, ड, ढ, न, ल, र, स ध्वनि।

सम्बन्धित शब्दहरू