दमडिन

Romanized: damadin, damadina

अन्नबाली पानी, मलको अभावले चाम्रिएजस्तो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
अन्नबाली पानी, मलको अभावले चाम्रिएजस्तो हुनु।
२.
घाउ, खटिरा काटिएको ठाउँमा निको भएर छालाको बोक्रो आउन थाल्नु।
३.
रोटी एकतिर मात्रै पाकेर चाम्रो हुनु।

सम्बन्धित शब्दहरू