धङडिन
Romanized: dhangadina, dhangadin, dhanadin, dhanadina
काममा सकी नसकी लाग्नु; लखतरान भएर पनि काम गरिरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
काममा सकी नसकी लाग्नु; लखतरान भएर पनि काम गरिरहनु।