धङड्डु
Romanized: dhangaddu, dhanaddu
असावधानीवश कुनै वस्तुको प्रयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
असावधानीवश कुनै वस्तुको प्रयोग गर्नु।
२.
एउटै चिज (लुगा, कपडा, साइकल आदि) लामो समयसम्म प्रयोगमा ल्याउनु।
३.
कसैलाई काममा जोताउनु।