दमाइनी
Romanized: damaaini, damaainee, damainee, damainii
दमाईँ जातकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दमाईँ जातकी स्त्री।
२.
व्रतबन्ध, विवाह, उत्सव, मेला, पर्व, देवदेवीका जात्राहरूमा नाच्ने स्त्री।