दरबान
Romanized: darabaana, darabaan, daraban, darabana
घर, कम्पाउन्ड, गोदाम आदिको सुरक्षाका निम्ति ढोकामा तैनाथ भएर बस्ने रुँगालो; द्वारपाल, ढोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
घर, कम्पाउन्ड, गोदाम आदिको सुरक्षाका निम्ति ढोकामा तैनाथ भएर बस्ने रुँगालो; द्वारपाल, ढोके।