सेरबानी
Romanized: serabaani, serabaanee, sherabaani, serabanee
ना. [फा. शेरबानी] घाँटी टम्म हुने र फेर घुँडासम्म आउने, ओभरकोटका छाँटको बाहिरी पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा. शेरबानी] घाँटी टम्म हुने र फेर घुँडासम्म आउने, ओभरकोटका छाँटको बाहिरी पोसाक।