दरान तिरान

Romanized: daraana tiraana, daraana tiraan, daraana tirana, darana tiraana

लगत; सेस्ता आदिमा चढाउने र तिरो तिर्ने काम वा व्यवस्था (जग्गाजमिनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लगत; सेस्ता आदिमा चढाउने र तिरो तिर्ने काम वा व्यवस्था (जग्गाजमिनको।

सम्बन्धित शब्दहरू