तिर्खुले तिर्खुल्या

Romanized: tirkhule tirkhulyaa, tirkhule tirkhuly, tirkhule tirkhulya, tirkhuletirkhulya

पिपलाका जस्तै तर कमला र धर्से पात हुने, तोरीका जस्तै मसिना दाना फल्ने र अचार खाइने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पिपलाका जस्तै तर कमला र धर्से पात हुने, तोरीका जस्तै मसिना दाना फल्ने र अचार खाइने एक जातको झार।

सम्बन्धित शब्दहरू