धुले दर्शन
Romanized: dhule darshana, dhule darshan, dhule darsan, dhule darsana
तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउदेउताहरूको दर्शन ।