दर्बार

Romanized: darbaara, darbaar, darbar, darbara

पहाडी भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने कपडाको डोली; मान्छे बस्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दरण]

1
पहाडी भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने कपडाको डोली; मान्छे बस्ने खालको कपडाको झोलुङ्गो।

सम्बन्धित शब्दहरू