दर्बर

Romanized: darbar, darbara

दर्बर (darbar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

दर्बर(१)

(नाम [संस्कृत दरण])
1.
पहाडी भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने बाक्लो मोटो कपडाको डोली; मान्छे बस्ने खालको कपडाको झोलुङ्गो।

दर्बर(२)

(नाम [मने.])
1.
दरबार।

सम्बन्धित शब्दहरू