दर्बिलो

Romanized: darbilo

टिकाउ हुने खालको; दरिलो; दह्रो, दरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दृढ+इलो]

१.
टिकाउ हुने खालको; दरिलो; दह्रो, दरो।
२.
मजबुत; बलियो।

सम्बन्धित शब्दहरू