दर्रा
Romanized: darraa, darr, darra
जिल्लाको एक सानो विभाग; दरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दर]
१.
जिल्लाको एक सानो विभाग; दरा।
२.
दुवैतिर अग्ला पहाड भई बिचमा गरो र खोल्सोजस्तो परेको साँघुरो बाटो।